अनलाईन मार्फत लाईसेन्स नवीकरण गर्ने कार्य प्रकृया

  1. सेवाग्राहीले https://edlvrs.koshi.gov.np/ मा क्लिक गर्नुहोस् ।
  2. त्यसपछि EDL तर्फको Continue बटनमा क्लिक गर्नुहोस् ।

  3. अनुमतिपत्र नविकरण (Renew License Application) मा क्लिक गर्नुहोस् ।

  4. त्यसपछि देखिएको Screen मा लाईसेन्स नम्बर, राष्ट्रिय परिचय पत्र नं., राष्ट्रिय परिचय पत्रको फोटो अपलोड गर्ने, जन्ममिति (ई.सं.), Email राखी Continue बटनमा क्लिक गर्नुहोस् ।

  5. त्यसपछि, तल तस्बीरमा देखाएको प्रकृयाहरुलाई पछ्याउनुहोस् ।

null